ढक्की बनाउने तालीम सम्पन्न
2024-07-02
Itabu - 08, Bktढक्की बनाउने तालीम सम्पन्न
सामूहिक साकोसको महिला उपसमितिको आयोजनामा ३ दिने ढक्की बनाउने तालीम सम्पन्न भएको छ । १६ जना सदस्यहरुको सहभागिता रहेको सो तालीमको तयारीका क्रममा संस्थाका अध्यक्ष श्री राजाभाई भेलेज्यूबाट प्रशिक्षक सरस्वती श्रेष्ठलाई आवश्यक सामान हस्तान्तरण तथा सरस्वती बन्दनाबाट तालिम सुरुवात गरिएको थियो । उक्त कार्यक्रमको अन्तिम दिनमा सूर्यविनायक न.पा.का वडा अध्यक्ष श्री पुष्पराज बस्नेतज्यूले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरी समापन भएको थियो ।
English
Nepali